Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

८ लाख मूल्यको अबैध सामान बरामद

८ लाख मूल्यको अबैध सामान बरामद

  • कञ्चनपुर । कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।  कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको हो। 

    onlinepatrika
    Arghakhachi


    करिब ६ लाख ३९ हजार ५५० इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले,  एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४४० इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार दुई गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    AGNI GROUP


    फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij