Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भेरी नदिमा बेपत्ता दुई जना मृत भेटिए

भेरी नदिमा बेपत्ता दुई जना मृत भेटिए

  • काठमाडौं । भेरी नदिमा बेपत्ता भएका दुई जना मृत अवस्थामा भेटिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसी मृत भेटिएका हुन् । उनीहरू शनिबार नुहाउने क्रममा बेपत्ता भएका थिए ।

    AGNI GROUP

    आइतबार सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा खटिएको १० जनाको गोताखोरको टोलीले उनीहरूको शव निकालेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij