Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

  • काठमाडौ । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा आज बिहान ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेर मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij