Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु

चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु

  • काठमाडौं । मोरङ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मेघगर्जन सहित बिहानदेखि वर्षा भएकाले महतो घरमै थिइन् ।

    AGNI GROUP

    बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij