Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

कान्ति लोकपथमा पहिरो खस्दा सडक अवरूद्ध 

कान्ति लोकपथमा पहिरो खस्दा सडक अवरूद्ध 

  • काठमाडौं । ललितपुरको कान्ति लोकपथमा पहिरो खस्दा सडक अवरूद्ध बनेको छ। सोमबार बिहान बागमती गाउँपालिका-३स्थित कान्ति लोकपथमा पहिरो खसेर सडक अवरूद्ध भएको हो । 
    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार ठूलो ढुंगासहितको पहिरो खसेर सडक अवरूद्ध बनेको हो। मकवानपुर जाने उक्त सडक खुलाउन डोजर पठाइएको छ। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij