Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

श्रममन्त्री अर्यालको चार महिना हल्ला र अलमलमै बित्यो

श्रममन्त्री अर्यालको चार महिना हल्ला र अलमलमै बित्यो

  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएको चार महिनामा डोलप्रसाद अर्याल बिदा भए । सत्ता समीकरणमा आएको फेरबदलका कारण उनको मन्त्री पद गइसकेको छ । अर्यालले चार महिनाको अवधिमा मन्त्री भएर वैदेशिक रोजगार क्षेत्रमा उल्लेखनीय कुनै पनि काम गर्न सकेनन् । वैदेशिक रोजगार व्यवसायीहरुको भनाइमा हल्ला गरेरै मन्त्रालयबाट बिदा भए ।

    onlinepatrika
    Arghakhachi

    श्रम मन्त्रालयको काम वैदेशिक रोजगारीको क्षेत्रमात्र नभई आन्तरिक श्रम र रोजगारको क्षेत्रमा पनि हेर्नुपर्ने भएकाले आन्तरिकतर्फ केही  प्रयास गरेपनि सम्झनलायक कुनै काम गर्न सकेनन् । 
    मन्त्रालयमा मन्त्री भएको एक हप्तामै वैदेशिक रोजगारीमा जाने कामदारहरुको सुविधाका लागि भन्दै एक घण्टामा श्रम स्वीकृति दिने घोषणा गरेर चर्चा बटुलेका उनले त्यसको दीर्घकालीन समस्या समाधानमा कुनै पहल नगरी चार महिना बिताए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij