Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सन्दीपविरुद्ध मुद्दा अगाडी नबढाउन गौशाला- २६ ले दिइन् निवेदन

सन्दीपविरुद्ध मुद्दा अगाडी नबढाउन गौशाला- २६ ले दिइन् निवेदन

  • काठमाडौं । सन्दीप लामिछानेविरुद्ध गौशाला- २६ ले मुद्दा अगाडी नबढाउन निवेदन दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    गौशाला- २६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडी नबढाउन निवेदन दिएकी हुन् । गौशाला- २६ ले आफूलाई मानसिक रूपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्रामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् ।

    AGNI GROUP

    उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफूलाई मानसिक रूपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij