Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

उदयपुर

करेन्ट लागेर किशोरीको ज्यान गयो

करेन्ट लागेर किशोरीको ज्यान गयो

  • काठमाण्डौ । करेन्ट लागेर उदयपुरमा १७ वर्षीय किशोरीको ज्यान गएको छ ।

    images
    images
    images

    बेलका नगरपालिका–५ की दुर्गा कार्कीलाई घर छेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा आज बिहान करेन्ट लागेको थियो ।

    images

    कार्कीलाई तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij