Jun 09 2026 | २०८३, जेठ २६ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा १४ स्थित केही क्षेत्रमा हिडडुलमा सतर्कता अपनाउन आग्रह गरिएको छ । वडाध्यक्ष अमृत जंग महतद्धारा जारी विज्ञप्तिमा वडा १४ को केही ठाउँहरुमा चितुवा देखिएपछि सतर्कता अपनाउन आग्रह गरिएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij