Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सेना यतातिर सक्रिय

सेना यतातिर सक्रिय

  • ललितपुर । अविरल वर्षाका कारण महालक्ष्मी-८ स्थित ग्वार्को/लाँकुरी भञ्ज्याङ्ग सडक अन्तर्गत लुभुँमा दुईवटा रुख ढलेको छ । दुईवटा पीपलको रुख ढलेपछि सडक अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा सडक सुचारु गर्न अवरोध हटाउने कार्यमा सक्रिय भएको छ । 

    AGNI GROUP

    sena5.png

    साथै, नेपाल सेनाको टोलीले नख्खुस्थित सुकुम्बासी बस्तीमा खाद्यान्न र पानी वितरण गरेको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट