Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बागमती पुल बाट खसेर मृत्युु भएकाको व्यक्तिको परिचय खुल्यो

बागमती पुल बाट खसेर मृत्युु भएकाको व्यक्तिको परिचय खुल्यो

  • काठमाडौं । काठमाडौं गोकर्णेश्वर माकलबारी स्थित सानो पुल बाट बागमती नदीमा खसेर मृत्यु भएका व्यक्तिको परिचय खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    मृतक खोटाङको तिनपानी गाउँपालिका-४ घर भइ गोकर्णेश्वर अत्तरखेल बस्ने ५० वर्षिय शिवराज राई भएको प्रहरीले पुष्टि गरेको हो ।

    AGNI GROUP

    राई बुधबार राति ९ बजे तिर पुल तर्ने क्रममा बागमतीमा खसेका थिए । उनलाई स्थानीयले उद्दार गरि नजिकैको नेपाल मेडिकल कलेज, शिक्षण अस्पताल लगेका थिए ।

    उनको उपचार कै क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट