Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

सिनामंगलको एक होटलमा महिला र पुरुष मृत फेला

सिनामंगलको एक होटलमा महिला र पुरुष मृत फेला

  • काठमाडौं । काठमाडौँको सिनामंगलको एक होटलमा एक पुरुष र एक महिला मृत फेला परेका छन्।

    images
    images
    images

    सिनामंगलको झर्ना गेष्ट हाउसमा बाजुराको त्रिवेणी–४ का २३ वर्षीय भरतबहादुर सार्की र करिब २० वर्षीया करिश्मा सार्की मृत फेला परेका हुन्।

    images

    प्रहरीका अनुसार भरत पंखामा झुण्डिएको अवस्थामा र करिश्मा घाँटी काटिएको अवस्थामा मृत फेला परेका हुन्।

    उनीहरु साउन १५ गतेदेखि उक्त होटलमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १२ बजेसम्म पनि उनीहरु खाना खान नगएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij