Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

प्रि- ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि- ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक १ दशमलव २१ विन्दुले बढेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६५४ दशमलव ३१ अंकमा आएको छ । २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    ४९ कम्पनीको ३९ हजार ५ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ९२ वटा कारोबार भएको हो । ३० कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij