Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

विनिमय

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ २० पैसा र बिक्रीदर ९१ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ६१ पैसा र बिक्रीदर १०२ रुपियाँ चार पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८८ पैसा र बिक्रीदर १०९ रुपियाँ ३५ पैसा, युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ८६ पैसा र बिक्रीदर १६३ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।

    images

    यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ पाँच पैसा र बिक्रीदर १८८ रुपियाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ७४ पैसा र बिक्रीदर १७३ रुपियाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५७ पैसा र बिक्रीदर १४ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८२ पैसा र बिक्रीदर २१ रुपियाँ ९२ पैसा तोकिएको छ ।

    साथै, जापानी येन १० को खरिदर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ छ पैसा र बिक्रीदर १० रुपियाँ १० पैसा, हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा कायम भएको छ ।

    यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ छ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा कायम गरिएको छ ।

    images

    त्यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपियाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ २३ पैसा र बिक्रीदर ३७२ रुपियाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३६५ रुपियाँ नौ पैसा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij