Jun 09 2026 | २०८३, जेठ २६ गते
महोत्तरी । महोत्तरीमा बिद्युत प्राधिकरणले पटकपटक लाईन काटेपछि व्यवसायी आन्दोलित भएका छन् । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिँदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै उनीहरुले पुर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन्।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij