Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आब्हान गरेको छ । सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij