Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

खुल्यो मुग्लिन-नारायणगढ सडक

खुल्यो मुग्लिन-नारायणगढ सडक

  • काठमाडौं । रुख ढल्दा अवरुद्ध भएको मुग्लिन- नारायणगढ सडक खण्ड खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान सडकमा रुख ढलेपछि सडक अवरुद्ध भएको थियो । ढलेको रुख हटाएर यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डमा सावधानीपूर्वक यात्रा गर्न मौसमविद्ले आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij