Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

जर्मनका प्रस्तावित राजदूत डा. शैलको स्वास्थ्य वाचा

जर्मनका प्रस्तावित राजदूत डा. शैलको स्वास्थ्य वाचा

  • काठमाडौं । जर्मनका लागि प्रस्तावित राजदुत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कुटनीतिलाई जोड दिएको बताउनुभएको छ । चिकित्सक समेत रहनुभएका उहाँले सरकारले कोभिड १९ पछि स्वास्थ्य कुटनीतिलाई महत्व दिएकाले आफूलाई पनि राजदुतको रुपमा सिफारिस गरेको हुनसक्ने बताउनुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रस्तावित राजदुत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कुटनीतिलाई महत्वपूर्ण कुटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराउनुभयो । प्रस्तावित राजदुत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कुटनीतिक प्रयासमा बढावा दिने योजना पनि सुनाउनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij