Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । दक्षिण कोरियाले टेलिग्राम नामको सामाजिक सञ्जालमाथि छानबिन सुरु गरेको छ ।
छानबिन गर्दा दक्षिण कोरियाली प्रहरीले फ्रान्स प्रहरी तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्ने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij