Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । ललितपुर पाटनस्थित चिल्ड्रेन पार्कमा युवक मृत फेला परेका छन् । पाटन बस्ने ३१ वर्षीय संगम देउला मृत अवस्थामा फेला परेका हुन ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिसरहेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij