Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ललितपुरमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढल्याे

ललितपुरमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढल्याे

  • काठमाडौं । ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज फोनिक्स स्कूलका १८ जना स–साना विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको ललितपुर महानगर प्रहरी बलले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

    AGNI GROUP

    माइक्रोबसमाथि ढलेको बिजुलीको पोल महानगर प्रहरीले टोलीले पन्छाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij