Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । ललितपुरको कुमारपाटी क्षेत्रबाट अनलाइन जुवा खेलाएको आरोपमा २ चाइनिजसहित ५० जना पक्राउ परेका छन् ।
‘हामीले ५० जनालाई नियन्त्रणमा लिएर अहिले स्क्रिनिङको काम भइरहेको छ’, सीआईबीका एक अधिकारीले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij