Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रोकियो अनलाइनबाट कम्पनी दर्ता गर्ने काम !

रोकियो अनलाइनबाट कम्पनी दर्ता गर्ने काम !

  • काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा राेकेकाे छ । कार्यालयले एक सूचना निकालेर अनलाइनबाट कम्पनी दर्ता गर्ने काम बन्द भएको बताएको छ ।

    onlinepatrika
    Arghakhachi
    कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनलाइनबाट नै कम्पनी दर्ता हुँदै आएकोमा दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो ।

    अनलाइनबाट नै कम्पनी दर्ता गर्ने विषयमा अदालनमा मुद्दा परेको थियो । त्यसपछि अनलाइनबाट कम्पनी दर्ताको काम रोकिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij