Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सर्‍यो पत्रकार महासंघको चुनाव

सर्‍यो पत्रकार महासंघको चुनाव

  • काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि असोज ५ गते निर्वाचन गर्ने तयारी थियो । तर, अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि निर्वाचन सरेको विष्टले बताए ।

    AGNI GROUP

    साथै, मतदाता सूची र निर्वाचन तालिका भोली सार्वजनिक गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij