Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पत्रकार महासंघमा तालाबन्दी

पत्रकार महासंघमा तालाबन्दी

  • काठमाडौं । नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । समाजवादी प्रेस संगठन नेपालले तीन बुँदे माग अघि सार्दै महासंघको कैलाली शाखामा तालाबन्दी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल पत्रकार महासंघ सदस्यता शुद्धीकरणको प्रक्रियालाई आगामी कार्यकालको कार्यभारको रुपमा परिभाषित गर्दै तत्कालका लागि स्थगित गर्नुपर्ने, नयाँ सदस्यको हकमा जिल्लामा सर्वसम्मत भएका, उपत्यकाको हकमा रसिद समेत काटिसकेका पत्रकारलाई मतदाता कायम गर्नुपर्ने र यो प्रक्रियाका लागि आवश्यक समय छुट्याएर महासंघको नयाँ निर्वाचनको मिति अविलम्ब तोक्नुपर्ने भन्दै पत्रकार महासंघ कैलाली शाखामा बुधबार तालाबन्दी गरिएको हो 

    AGNI GROUP

    माग पुरा नभएसम्म तालाबन्दी कायमै रहने समाजवादी प्रेस संगठन कैलालीका अध्यक्ष लक्ष्मी जैसीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij