Jun 09 2026 | २०८३, जेठ २६ गते
सञ्जय मिश्रा
रौतहट । एकजना शिक्षकको सरुवाको बिषय लिएर विद्यार्थीहरुले नगरपालिकासँगै मेयर प्रेमलाल साहको घरमा समेत तोडफोड गरेका छन् । जयकिसान विद्यालयका प्रधानाध्यापकको सरुवा नहुँदै विद्यार्थीहरुले नगरपालिका भवन र मेयरको घरमा तोडफोड गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij