Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । त्रिशुली नदीले सुपर त्रिशुली हाइड्रोपावरको एक टिपर बगाएको छ ।
त्रिशुली नदीको बीचमा फसेका ४ टिप्पर र २ वटा एक्साभेटर मध्ये नदीको सतह बढ्दै गएपछि एक टिपर बगाएको हो ।
त्रिशुली नदी सतह बढीरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij