Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते

काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते

  • काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका छन् । भाग्ने क्रममा रामकुमार ठकुरीको छोरा १४ वर्षीय विजय ठकुरी घाइते भएका हुन् ।

    onlinepatrika
    Arghakhachi
     

    उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारका इनस्पेक्टर कृष्ण गिरीले जानकारी दिनुभयो । इन्स्पेक्टर गिरी नेतृत्वको टोलीले उनलाई उद्धार गरेर मंगलटार ल्याउँदै छन् ।

    AGNI GROUP

    उनलाई हेलिकप्टरमार्फत धुलिखेल पठाउन लागिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij