Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बाढीपीडितलाई गोदावरी नगरपालिकाको भर

बाढीपीडितलाई गोदावरी नगरपालिकाको भर

  • ललितपुर । बाढीपहिरो पिडितलाई गोदावरी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सम्बन्धित वडा कार्यालयबाटै आर्थिक सहयोग हस्तान्तर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख मुना अधिकारीले स्थलगत अनुगमनमा सक्रियता देखाउँदै आएका छन् । 

    AGNI GROUP

    पिडित परिवारलाई दुई लाख नगद उपलब्ध गराइएको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij