Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । सूर्यलाई अर्घ, छठ पर्वको समापन गरिएको छ । चार दिनसम्म मनाइने छठको चौथो दिन व्रतालुहरूले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । यही सँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij