Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्लाको दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट आइतबार मृत्यु भएको हो । जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij