Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

उपत्यकामा तीन जनाको शव फेला

उपत्यकामा तीन जनाको शव फेला

  • काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्लामा तीन जनाको शव फेला परेको छ । काठमाडौं र ललितपुरका फरक-फरक स्थानमा तीन जनाको शव फेला परेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा नुवाकोट घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत फेला परेका छन् ।

    AGNI GROUP

    यसैगरी काठमाडौं माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । उनको पहिचान खुल्न सकेको छैन ।

    ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा प पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij