Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बागडोलमा सीजी मोटर्सले खोल्यो अत्याधुनिक सेवा केन्द्र

बागडोलमा सीजी मोटर्सले खोल्यो अत्याधुनिक सेवा केन्द्र

  • काठमाडौं । ललितपुरको बागडोलमा सीजी मोटर्सले अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा.विनोद चौधरीले गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यकामा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चारवटा सेवा केन्द्र पुगेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij