Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नक्कली नोटसहित दुई जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ

  • काठमाडौं । सुनसरीबाट प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरी लौकही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

    AGNI GROUP

    उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij