Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कालीमाटीमा महिलाका शव बोकेर हिडेका युवक सिसिटिभि फुटेजको आधारमा पक्राउ

कालीमाटीमा महिलाका शव बोकेर हिडेका युवक सिसिटिभि फुटेजको आधारमा पक्राउ

  • काठमाडौं । कालीमाटीमा महिलाका शव बोकेर हिडेका युवक सिसिटिभि फुटेजको आधारमा पक्राउ परेका छन् ।
    बझाङको बित्थडचिर गाउँपालिका–९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनको शव कालीमाटी संगीतकारमार्गमा मृत भेटिएकी थिइन् । प्रहरीले मृत महिला उदयपुरकी ४५ वर्षीया जानुका सुर्खेती रहेको जानकारी दिएको छ । प्रहरीले पोष्टमार्टमपछि कलेजो रोगबाट मृत्यु भएको पुष्टि गरेको छ ।

    AGNI GROUP

    केही दिनअघि सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए । महिलाको शव बोकेर हिडेका मल्लले फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij