Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

  • काठमाडौं । मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पश्चिम मकवानपुर दारिमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर भुईंमा लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागी स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    AGNI GROUP

    करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij