Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । उनीसँग रामबहादुर ढकाललाई पनि भर्खरै पोखराबाट जहाजमा भरतपुर विमानस्थल ओरालिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij