Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कैलालीमा नेपाल-भारत सीमानाका बन्द

कैलालीमा नेपाल-भारत सीमानाका बन्द

  • काठमाडौं । कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका आज बन्द गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    भारतको लखिमपुरी खिरीस्थित पलियामा आज भइरहेको उपनिर्वाचनलाई मध्यनजर गरेर दुई देशको सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    AGNI GROUP

    बिहान ६ बजेबाट बन्द गरिएको सीमा नाका बेलुका ६ बजे खुल्ने जनाइएको छ । 

    पलियामा रहेको नगर परिषद्को रिक्त अध्यक्ष पदका लागि त्यहाँ उपनिर्वाचन भइरहेको बताइएको छ । जोशीका अनुसार निर्वाचन सकिएपछि सीमा नाका खुल्नेद्ध । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij