Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नेपाल एयरलाइन्सको आन्तरिक उडान बन्द

नेपाल एयरलाइन्सको आन्तरिक उडान बन्द

  • नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त ट्विनअटरले गत शनिबारसम्म नियमित उडान गरिरहेको थियो । इन्जिन अर्डर गरे पनि आइपुग्न समय लाग्ने भएकाले हालका लागि उडान ठप्प भएको हो ।

    AGNI GROUP

    उनले भने त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ। ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij