Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रोल्पामा बालिकामाथि बलात्कार

रोल्पामा बालिकामाथि बलात्कार

  • रोल्पामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    सुनछहरी गाउँपालिका ४ सिउरीका २२ वर्षीय हर्कबहादुर पुनमगर पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।

    AGNI GROUP

    उनीविरूद्ध १३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij