Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

इनारमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

इनारमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ललितपुर : ललितपुरमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    शनिबार साँझ गोदावरी नगरपालिका १३ झरूवासीमा सुर्खेतका सन्तोष डाँगीकी ६ वर्षीया छोरी आरती इनारमा खसेको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    प्रहरीका अनुसार बालिकालाई इनारबाट झिकेर पाटन स्वास्‍थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij