Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौंमा किशोरीमाथि बला‍त्कार , दुई जना पक्राउ

काठमाडौंमा किशोरीमाथि बला‍त्कार , दुई जना पक्राउ

  • काठमाडौं : काठमाडौंमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो प्रहरीले दुई जना किशोरलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो।

    onlinepatrika
    Arghakhachi

    दैलेख नारायण नगरपालिका ६ घर भई काठमाडौं ३० रूद्रमार्ग बस्ने १८ वर्षीय दुई जना किशोर पक्राउ परेका हुन्। मंगलबार राति उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी फकाएर आफ्नो कोठामा लगेका थिए।

    AGNI GROUP

    आफ्नो कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त मालिगाउँमा जाहेरी परेको थियो। उक्त जाहेरीको आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij