Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अधिकारी नियुक्त गोर्खाज फाइनान्सको सीईओमा

अधिकारी नियुक्त गोर्खाज फाइनान्सको सीईओमा

  • काठमाडौं  : गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको पुस १४ गते बसेको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    उनलाई पुस १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij