Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

  • काठमाडौँ : भाइरल बालगायक सचिन परियारको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो।

    AGNI GROUP

    सचिनले थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij