Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

  • रुकुम : ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका -७ लाभाङका २९ वर्षीय सुर्जे रोका मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो।

    AGNI GROUP

    मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij