Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

धोबीखोलामा खसेको कार निकालियो

धोबीखोलामा खसेको कार निकालियो

  • काठमाडौं : अनामनगरस्थित धोबीखोलामा खसेको कार निकालिएको छ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान करिब ६ बजे करिडोरको सडकमा अनियन्त्रित भएर कार खोलामा सकेको थिए। प्रहरी वृत्त अनामनगरका डिएसपी चक्रबहादुर शाहका अनुसार चालकको अवस्था भने सकशुल छ।

    AGNI GROUP

    कार अनियन्त्रित भएर खोलामा खसेको रहेछ, चालकको अवस्था सकशुल छ, कार हामीले खोलाबाट निकालेका छौं, उनले भने। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij