Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौंका दुई ठाउँमा आगलागी

काठमाडौंका दुई ठाउँमा आगलागी

  • काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ सोमबार राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    यसैगरी दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई सोमबार राति आगलागी हुँदा करिब चार लाख ६० हजार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij