Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरूलको माग बढ्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार लगायत विभिन्न ठाउँमा रहेका तरकारी मन्डिहरूमा विभिन्न जिल्लाबाट तुलनात्मक रूपमा अहिले बढी तरूल आउन थालेका छन्। माघे संक्रान्तिमा तरूल विशेष परिकार हो।
कालिमाटीसहित तरकारी बजारहरूमा तरूल किन्ने खुद्रा व्यापारी र ग्राहकहरूको भिड लाग्न थालेको छ। बुधबार कालिमाटीमा तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij