Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सिआइबीले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति गुरूङसँग दोस्रोपटक सोधपुछ

सिआइबीले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति गुरूङसँग दोस्रोपटक सोधपुछ

  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा बढी सोधपुछ गरेको हो। आज मध्याह्न १२ बजेदेखि अपराह्न ४/५ बजेसम्म उहाँ धनराज गुरूङ सँग बयान लियौं,’ सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले सेतोपाटीसँग भने।

    AGNI GROUP

    गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्।यसअघि पनि बयान लिँदा गुरूङले सिआइबीसँग यस विषयमा आफ्नो संलग्नता नभएको बताएका थिए।

    सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij