Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एनएमबि बैङ्कको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैङ्कको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौँ । एनएमबि बैङ्कका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा यही मिति २०८१ पौष २५ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    एनएमबि बैङ्कको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलज्यू को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ।

    AGNI GROUP

    सो साधारण सभामा बैङ्कका सेयर धनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij